रेलसेट आएपछि सर्वसाधारण उत्साहित

महोत्तरी, ७ असोज । “अई बेर विवाहपञ्चमीतक रेल चल्वे करत” (यसपालि त विवाहपञ्चमीसम्म रेल चल्छ) भङ्गाहा नगरपालिका–३ कटैया बस्तीकी रामराजी यादवले पूरै विश्वासका साथ भन्नुभयो, “मेला देख कुर्था सऽ जनकपुर रेल चैढ्क जायब” (विवाहपञ्चमी मेला हेर्न कुर्था, महोत्तरी–धनुषा सीमा नजिकको नयाँ रेल स्टेशन) बाट जनकपुर रेल चढेरै जाउँला ।” यही असोज २ गते रेलसेट (इञ्जिन…