फेवातालको सुन्दरता जोगाउन युवाको चासो

पोखरा, ५ असोज । युवाको सक्रियतामा शुरु भएको फेवाताल सफाइ अभियानले सय दिन पुरा गरेको छ । प्रोजेक्ट नेचर नेपालद्धारा शुरु गरिएको फेवाताल सफाइ अभियानले सय दिन पुरा गरेको अवसरमा फेवाताल सरोकारवाला, अभियान र आगामी योजनाको बारेमा जानकारी गराएको छ । लेकसाइड र आसपासका १८ युवाको सक्रियतामा फेवाताल सफाइ अभियान शुरु गरिएको थियो । फेवातालको…