स्याङ्जाको वालिङमा आप्रवासी स्रोत उपकेन्द्र स्थापना

वालिङ, २ असोज । स्याङ्जाको वालिङमा आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको न्यूनीकरणका लागि थप व्यवस्थित, सुरक्षित र शोषणमुक्त बनाइ प्रतिफल वृद्धि गर्ने उद्देश्यले आप्रवासी स्रोत उपकेन्द्रको स्थापना गरिएको हो । ईलाका प्रशासन कार्यालय वालिङमा कार्यालय रहने गरी स्थापना भएको आप्रवासी स्रोत उपकेन्द्रले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका…