मूल भन्सारको पीडा, एउटै भवनमा सबै काम : सेवा प्रवाहको काममा समस्या

भजनी, ३१ भदौ । कैलालीको टीकापुर नगरपालिका–९ मा रहेको सत्ती भन्सार कार्यालय मूल भन्सारको रूपमा स्तरोन्नति भएको दुई वर्ष भइसक्दा पनि आवश्यक संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । सत्ती छोटी भन्सार हुँदा निर्माण भएका संरचनाबाटै कामकाज भइरहेको भए पनि कार्यालयका लागि चाहिने आवश्यक संरचना निर्माण हुन नसक्दा सेवा प्रवाहको काममा समेत समस्या हुँदै…