धान गोड्न व्यस्त छन् बागलुङका किसान

गत जेठ अन्तिम सातादेखि सुरु भएको मनसुनले किसानको खेतबारीमा सिँचाइको सुविधा राम्रो भयो । खेतबारी हरियाली हुँदा किसान औधी रमाएका छन् । वर्षाका कारण समयमा रोपाइँ गर्न पाएर किसानको खेतबारी हरियो बनेका हुन् । बागलुङका अधिकांश किसानले असारभित्रै सबै खेतमा धान रोपेका थिए । भदौ लाग्दा खेतमा धमाधम धान गोड्नेको लहर देखिएको छ । समयमा…