जनकपुरधाम सखी बहिनाद्वारा लोक संस्कृति कार्यक्रम आयोजना

मैथिल लोक संस्कृतिका विविध पक्षलाई प्रकाशमा ल्याई संस्कृतिको हस्तान्तरणमा योगदान पुर्याउने उद्देश्यले हिजो यहाँ भर्चुअल लोक संस्कृति कार्यक्रमको आयोजना गरियो । सखी बहिना समूहको स्थापना दिवसका अवसरमा सो समूहद्वारा आयोजित सो कार्यक्रममा लोपोन्मुख चक्रबाट गुज्रिरहेको विधि व्यवहार, संस्कारप्रति ध्यानाकर्षण गराइएको थियो । आफ्नो संस्कारप्रतिको संवेदनामा कमी र अन्य संस्कृतिलाई अनुसरण गर्ने होडबाजीले मौलिक पक्षलाई बिर्सिंदै…