सडक निर्माण ढिलाइ ः डुवानको जोखिम बढ्यो

सोमबार रातिको अविरल वर्षाका कारण कैलालीका टीकापुरमा रहेको नमूना इन्टरप्राइजेज डुवानमा प¥यो । सो कम्पनी मात्रै नभइ करिब एक दर्जन पसल डुवानमा पर्दा लाखौंका सामानमा क्षति पुग्यो । गत वर्षका डुवानमा व्यापारीको क्षति भएको स्मरण गर्दै ब्यापारी सरोज चपाईंले ढल निकासको समस्याका कारण डुवान भएको आरोप लगाउनुभयो । “स्थानीय सरकार मौन छ । निर्माण कम्पनीले…