लोप हुँदै २०० वर्ष पुरानो ‘बुट्टेनली’

बागलुङ जिल्लाको धेरै पहिचान छन् । तीमध्ये जिल्लाको बुट्टेनली देशभर प्रख्यात छ । जिल्लाको पहिचानका रूपमा स्थापित बुट्टेनली पछिल्ला वर्षमा लोप हुने अवस्थामा पुगेको छ । बागलुङ भित्रिने जो कोहीले बुट्टेनलीका बारेमा चासो राख्छन् । जिल्लाको चिनोका रूपमा लैजान खोज्दछन् तर अहिले बुट्टेनली पाउनै छोडिएको छ । संस्कृति र परम्परागत हिसाबले महत्वपूर्ण मानिएको हस्तकला कौशलद्वारा…