होमस्टे सेवा प्रभावकारी बनाउन खोज्दै गाउँले

सप्तरी, ५ भदौ (रासस) : सप्तरीको पहिलो र प्रदेश नं २ को दोस्रो घरबास (होमस्टे) रहेको कञ्चनरूप नगरपालिकामा पर्यटन विकाससम्बन्धी आधारभूत तालिम आज सम्पन्न भएको छ । स्थानीयवासीलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पु¥याउने उद्देश्यले दिइएको चारदिने तालिम सम्पन्न भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समिति मध्यबानेश्वर…