गाउँको उत्पादनमा शहरियाको मन

बागलुङ, ५ भदौ (रासस) ः रैथाने उत्पादनप्रति शहरियाको चाख बढ्दो छ । असमयमै रोगको शिकार भइने डरले उनीहरु आहारविहारमा पनि सजग हुन थालेका हुन् ।यहाँ खुलेका जैविक (अग्र्यानिक) खाद्य पसल उपभोक्ताको रोजाइमा छन् । हालको कोरोना महामारीमा स्थानीय उत्पादनको बजार माग झन् बढी छ । गाउँले खानाका पारखी त्यस्ता पसलको खोजी गरिरहन्छन् । महालक्ष्मी अग्र्यानिक…