कर्णालीमा ला.गुऔषध र म.दिरा समस्या

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) गणेशबहादुर ऐरले कर्णालीको ठूलो समस्या ला'गुऔ'षध र म'दिरा भएको बताउनुभएको छ । भारतसँग सीमा नजोडिए पनि कर्णालीमा ला'गुऔ'षध समस्या अधिकतम देखिएको प्रहरी नायब महानिरीक्षक ऐरले जनाउनुभयो । यो दु'व्र्यसनीले यहाँको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा ठूलो असर पारेको बताउँदै उहाँले ला'गुऔ'षध ओसारपसार, कारोबार तथा…