एम्बुलेन्स चालकले नै लगाउन पाएनन् खोप

कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पु¥याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् ।बजरङ्ग मेडिकलको मे१च १०५० नम्बरको एम्बुलेन्सका चालक चेतन राईले बिर्तामोड र शनिश्चरे क्षेत्रका २८ चालकले खोप लगाउन नपाएको बताउनुभयो । “कोरोनाका बिरामीसमेत बोकेर हिँड्नुपरेको छ, हामीलाई खोपको व्यवस्था मिलाइदिनुप¥यो भनेर बिर्तामोडका नगरप्रमुखलाई भनेका थियौँ”, उहाँले भन्नुभयो, “उहाँले हाम्रा…