मोडेल भिलेज गाउँमा घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी

गण्डकी, २७ साउन (रासस)ः पोखराको उत्तरपूर्वी भेगस्थित काहुँखोलाबाट पाँच÷छ किलोमिटरको दूरीमा रहेको गाउँ हो ठूलास्वाँरा । कास्कीको मादी गाउँपालिका–५ स्थित यो गाउँलाई आजभन्दा ११ वर्षअघि लायन्स क्लब अफ पोखरा फिस्टेलले नमूना उद्यमी गाउँ ‘मोडल भिलेज’ घोषणा गरेको थियो । लायन्स फिस्टेल भिलेजको रूपमा स्थापित गरी यस गाउँमा लायन्सका तर्फबाट प्रत्येक वर्ष विविध कार्यक्रम गरिँदै आएको…