नयाँ घर पाएपछि वादी समुदायमा खुसीयाली

अर्घाखाँची, २५ साउन (रासस) ः वर्षौंदेखि खोला किनारको जङ्गलमा छाप्रोमुनि बस्दै आएका सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले नयाँ घर पाएपछि दङ्ग देखिएका छन् । विगत ३५ वर्षदेखि जङ्गलमा छाप्रोमुनि बस्दै आउनुभएकी उहाँ सुविधा सम्पन्न घरमा बस्न पाएपछि औधी खुसी भएका हुन् । “वर्षामा भेल छाप्रोभित्र पस्दा भत्किएर सधैँ दुःख पाउँथेँ,” उहाँले भन्नुभयो, “अब छाप्रो जलेर खुला आकासमुनि…