खोटाङ समाज हङकङले खोटाङ जिल्लाका सबै स्थानीय तहलाई रु नौ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन समाजले दुई नगरपालिका र आठ गाउँपालिकालाई शनिबार रु नौ लाख ५२ हजार ५६ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको समन्वयमा खोटाङ…