स्याङ्जामा भूकम्पपीडित लाभग्राही दश हजार बढी

वालिङ, २१ साउन । गोरखा भुकम्पबाट क्षति भएका दश हजार बढी पीडितले लाभ लिएका छन् । क्षतिग्रस्त निजी आवास तथा भवनको पुनःनिर्माणका लागि हालसम्म जिल्लामा पुनःनिर्माण तथा प्रबलीकरण गरी कूल दश हजार १६२ घर निर्माण छन् । पुनःनिर्माणतर्फ ९०८ र प्रबलीकरणतर्फ ७५४ लाभग्राहीका सूचीमा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका…