आफन्तलाई उपहारमा बीमा पोलिसी

नवलपुर, १७ साउन । पछिल्लो समय वैवाहिक वर्षगाँठ तथा जन्मोत्सव कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर, पछिल्लो समय उत्सवमा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा गर्ने प्रचलन बढ्न थालेको छ । असारको अन्तिम साता पुस्तक व्यवसायी लेखराम/शिरिषा सापकोटा दम्पतीको वैवाहिक वर्षगाँठ थियो ।…