खानेपानीको चर्को समस्याः ३०२ घरधुरीलाई ट्याङ्की वितरण

खानेपानीको चर्को समस्या भोग्दै आएका रामेछाप नगरपालिका–८ वावियार्खक र भंगेरीका ३०२ घरधुरीलाई ५०० लिटरको हिलटेक ट्याङ्की वितरण गरिएको छ ।मुहान सुक्दै गएपछि खानेपानीको चर्को अभाव झेल्दै आएका उक्त क्षेत्रका बासिन्दाका लागि वर्षातका पानी र पधेँराको पानी जम्मा गर्ने उद्देश्यले सो ट्याङ्की वितरण गरिएको हो । रामेछाप नगरपालिका वडा नं ८ कार्यालयले एकघर एक हिलटेक ट्याङ्की…