कोरोना महामारीमा वि.ष सेवन गर्ने बढे

काभ्रेपलाञ्चोक, ७ साउन। डाँडापारि गाउँपालिकाका ४३ वर्षीय बारपाक तामाङ मा.दक पदार्थको लत बसेपछि दिनहुँ घरायसी झ.गडा गर्ने गर्थे । गत असार १० गते उनले ४० वर्षीया श्रीमती माइलीलाई समेत मा.दक पदार्थ सेवन गर्न आग्रह गरे पनि उनले मानिनन् । माइलीको इन्कारी पछि बारपाकले बारीको झार मार्नका लागि तयार पारेर राखेको वि.षादी खान्छु भन्दै कचौरामा खन्याए…