राजवंशी, धिमाल र मेचे झापाका प्रथम नागरिक

सुरुङ्गा, १ साउन। बाह्रदशी गाउँपालिकामा ४१ जातजातिका मानिसको बसोबास रहेको छ । त्यसमा पनि कूल जनसङ्ख्याको सबैभन्दा बढी २३ दशमलव पाँच प्रतिशत राजवंशी समुदायका मानिसको बसोबास रहेको छ । दुई हजार घरधुरीमा रहेका राजवंशीहरूको मात्रै जनसङ्ख्या यो गाउँपालिकामा नौ हजार १३१ रहेको छ । झापाका १५ वटा स्थानीय तहमध्ये यस गाउँपालिकामा पहिलोपटक यहाँका सबैभन्दा पुराना…