‘मूर्तिकार शाक्यको निधनले नेपाली हस्तकला क्षेत्रमा ठूलो क्षति’

नेपाल हस्तकला महासङ्घले नेपाली हस्तकला क्षेत्रका सिद्धहस्त कलाकार, वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्यको निधनले नेपाली हस्तकला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छन । महासङ्घले सोमबार आयोजना गरेको श्रद्धाञ्जलिसभाका वक्ताले नेपाली हस्तकला क्षेत्रको विकासमा वरिष्ठ कलाकार शाक्यको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । सानै उमेरदेखि कला क्षेत्रमा सङ्लग्न वरिष्ठ कलाकार स्व शाक्यले नेपाली परम्परागत हस्तकला विधालाई संरक्षण,…