युएनओपी परियोजनाका कारण भूमिहीनको घर निर्माण प्रभावित

जमुना गजुरेल, लामो समयसम्म निजी आवास निर्माण हुन नसक्दा नुवाकोटको विदुर नगरपालिकाका १४ भूमिहीन परिवार विच्चलीमा परेका छन् । निजी आवास निर्माण सम्बन्धी सम्झौता भएको एक वर्ष वितिसक्दा पनि घर निर्माण हुन नसक्दा उनीहरु बिच्चलीमा परेका हुन् । विदुर नगरपालिका –१, २ र ९ का १४ भूमिहीन घरपरिवारका लागि वडा नं २ स्थित धरमपानीमा निजी…