मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकामा चीनको आपत्ति

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा तिब्बती धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिइएको विषयमा चीनले आपत्ति जनाएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, “तिब्बतसम्बन्धी चीनको अडान स्पष्ट र दृढ छ। १४औँ दलाई लामा एक राजनीतिक निर्वासित हुन्, जो लामो समयदेखि चीन विरोधी गतिविधिमा संलग्न छन् र धर्मको आडमा तिब्बतलाई चीनबाट अलग गर्न चाहन्छन्।” उनले…