एजेन्सी, १ फागुन । फ्रान्सकी एक महिला आफू जिउँदै रहे प्रमाणित गर्न सङ्घर्षरत रहेकी छिन् । उनि जिउंदै छिन् र पनि आधिकारिक रुपमा भने उनि म'रिसकेँकी छिन् । बीबीसीका अनुसार लियोननजिकै बस्ने ५८ वर्षीया महिलाको परिचयपत्र र चालक अनुमतिपत्रको बैधता बाँकी छैन, उनको सामाजिक सुरक्षा नम्बर रद्द गरिएको छ र स्वास्थ्य बीमाको पनि अवधि गुज्रिसकेको…