‘लम्पी स्किन’ सङ्क्रामक रोगले गाईभैँसी बिरामीः कृषक चिन्तित

–सानेबहादुर नेपाली गाईभैंसीलाई लाग्ने लम्पी स्किन रोग तनहुँमा पनि देखिन थालेपछि किसान चिन्तित बनेका छन् । प्रदेश नं. १, २ र वाग्मतीका केही जिल्लाका गाईभैंसीमा देखिएको यो रोग पछिल्लो समय तनहुँलगायत केही पहाडी जिल्लामा पनि देखिन थालेपछि किसान चिन्तित बनेका हुन् । भारत र बङ्गलादेशमा गत वर्ष नै देखिएको यो रोग कृषि मन्त्रालयको हेलचेक्रयाइँका कारण…