मेथिनकोट अस्पतालमा सुविधासम्पन्न आकस्मिक कक्ष

बनेपा, १० भदौ (रासस) : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मा रहेको प्रदेशस्तरको मेथिनकोट अस्पतालमा सुविधा सम्पन्न आकस्मिक कक्ष निर्माण गरिएको छ । बिरामीको चाप बढ्दै गएपछि सहजरुपमा सेवा पु¥याउने गरी आकस्मिक कक्ष निर्माण गरिएको अस्पतालले जनाएको छ । वाग्मती प्रदेश सरकारको १२ लाख २२ हजार ३९५ रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको आकस्मिक कक्षको आज नमोबुद्ध नगरपालिका…