स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव : सेवा प्रवाहमा समस्या

खलङ्गा, २७ असार । जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ । चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७५ जेठ महिनादेखि डा रत्नवीर सुनार अध्ययन बिदामा…