बैतडी, २१ जेठ । दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गर्नका लागि यहाँ ट्रमा कर्नर निर्माण गरिँदैछ । पाटन नगरपालिका–८ खोड्पेमा कर्नरको भवन निर्माण कार्य शुरु गरिएको हो । सङ्घीय सरकारले सो नगरपालिकालाई ट्रमा कर्नर निर्माणका लागि बजेट पठाएपछि ट्रमा कर्नर निर्माणको काम शुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । बैतडीसहित दार्चुला,…