‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियानमा शान्ति समाज

काठमाडौँ, ११ जेठ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) सङ्कटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान शुरु गरेको छ । समाजले अक्सिजन भरिएका १० थान ठूला सिलिन्डर सङ्कलन गरी सभापति गोविन्द खनाललगायत पदाधिकारीले लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । उक्त सिलिन्डर मन्त्रालयमार्फत् अत्यावश्यक…