परासी, ९ जेठ । कोरोना सङ्क्रमित वृद्धि भएपछि नववलरासी (बर्दघाट सुुस्ता पश्चिम)को सुनवल नगरपालिकाले हाई डिपेन्डेन्सी युनिट (एचडियू) सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सक सहित दश श्ययाको एचडियू र १९ श्ययाको अक्सिजन जडित आइसोलेशन रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामै सुविधायुक्त अस्थायी कोभिड अस्पताल शुरु भएपछि भेन्टिलेटरमा राख्नुपर्ने बाहेकका सङ्क्रमितको…