भारतमा बढ्दो सङ्क्रमण र यसका मुख्य कारकहरु :

काठमाडौं, ८ जेठ । सन् २०२० को मार्चको शुरुआतमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगीको एक धार्मिक सभा आयोजना गरिएको थियो । मार्च १ देखि १५ सम्म सञ्चालन भएको सो सभामा करिब आठ हजार जना सहभागी भएका र त्यहाँ नेपालसहित एसियाका कैयौँ देशका मुस्लिम समुदायका नागरिकहरु सहभागी भएका थिए । गत वर्ष पनि कोरोनाको सङ्क्रमण फैलिन…