काठमाडौँ, १ जेठ नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले देशभर कोभिड–१९ का सङ्क्रमितको उपचारमा देखिएको समस्या समाधान गर्न तत्काल प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गर्न सुझाउनुभएको छ । सबै प्रदेशका प्रत्येक वडामा कोभिड स्क्रिनिङ सेन्टर स्थापना गरी हरेक विरामीको पहिलो स्क्रिनिङ त्यही सेन्टरबाट गर्ने र सेन्टरको सिफारिसमा अस्पतालहरुले उपचार तथा…