पिसिआर परीक्षण एक साता बन्द

त्रिशूली, ३० वैशाख । नुवाकोटको त्रिशूली अस्पतालको प्रयोगशालामा आरटी–पिसिआर परीक्षणका लागि स्वाब संकलन एक साता बन्द गरिएको छ । नुवाकोटसहित रसुवा र धादिङबाट संकलित स्वाबको परीक्षण गरिँदै आएको सो प्रयोगशालामा जाँच गर्नुपर्ने नमूना एक साताका लागि पुग्ने भएकाले स्वाब संकलन बन्द गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार प्रयोगशालाको परीक्षण…