कोभिड व्यवस्थापनमा जुटे स्थानीय तह

कर्णाली, २९ वैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो लहरको भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट पछिल्लो समयमा कर्णाली प्रदेश प्रभावित बन्दै गएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक ४० देखि ६० प्रतिशतका दरले बढ्दै गएको छ । गत असोजयता केही कम हुँदै गएको कोभिड–१९ पुनः चैतदेखि सक्रिय हुँदा नियन्त्रणमा आउन सकेको छैन । प्रदेश सरकारले कोरोना भाइरस…