कोरोनालाई परास्त गर्ने तयारीमा स्थानीय तह

नवलपुर, २७ वैशाख । दोस्रो लहरमा तीव्ररुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरलाई परास्त गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का स्थानीय तहहरू तयारीमा जुटेका छन् । स्थानीय तहहरू आफैँले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेर कोभिड–१९ लाई परास्त गर्न खटिएका हुन् । जिल्लामा ८४६ जना सक्रिय सङ्क्रमित पुगेका छन् । दोस्रो लहरमा फैलिएको कोभिड–१९ का कारण पछिल्लो २६ दिनमा जिल्लाका विभिन्न…