अस्पतालका श्यया बिरामीले भरिए, केमिकल अभावले स्वाब सङ्कलन रोकिँदै

भक्तपुर, २५ वैशाख । कोरोना भाइरस सङ्क्रमित बिरामीले भक्तपुर अस्पतालका सबै श्यया भरिएका छन् । अस्पतालको क्षमताभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा समस्या पर्न थालेको छ । निजी अस्पतालले कोरोना सङ्क्रमित बिरामीको उपचार नगरेको अहिलेको अवस्थामा भक्तपुर अस्पतालमा बिरामीको चाप बढे पनि अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा समस्या परेको…