राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार , क्याबिनमा सारियो

भारत । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । राष्ट्रपति पौडेललाई उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको छ । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । एन्टिबायोटिक्स रेसिस्ट भएका कारण थप उपचारका लागि उनलाई भारत लगिएको हो । पौडेलका…