जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित सिमकोट गाउँपालिका–७ चौगानफयाका सात वर्षीय बालक लोकेश शाहीका उपचारमा आर्थिक अभाव भएको छ । यसले गर्दा उनी अहिले ओछ्यानमै थला परेका छन् । बालकका आमा सम्झना शाहीले छोरोको उपचार गर्न रकम नभएको गुनासो गर्नुभयो । उपचारार्थ जिल्ला अस्पताल पु¥याउँदा छारे रोग भएको र निको हुन समय लाग्ने चिकित्सकले बताएको…