झापामा ९० प्रतिशत क्षयरोगी निको

झापामा क्षयरोग निको हुने दर उच्च रहेको पाइएको छ । यहाँ क्षयरोग निको हुने दर ९०.१ प्रतिशत रहेको छ । पछिल्लो समय जिल्लामा क्षयरोग निको हुने दर बढ्दै गएको स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ४०० महिला र ७१० पुरुष गरी एक हजार ११० क्षयरोगी फेला…