काठमाडौँ, २४ फागुन । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक डा नातालिया केनमले कोभिड–१९ प्रतिकार्य र अन्य अवस्थामा नेतृत्वका अग्रमोर्चामा रहने महिलाका सम्मान गर्न आह्वान गर्नुभएको छ । एकसय एघारौँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उहाँले सबै महिला विषेश गरी समानताका लागि नेतृत्व गर्ने अग्रणी महिलाको सम्मान गर्न, नेतृत्व लिने…