पत्नी सीताको उपचार गर्न प्रचण्ड पत्नीसंगै आज भारत जाँदै

पत्नी सीताको उपचार गर्न प्रचण्ड पत्नीसंगै आज भारत जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने भएको छ। उनलाई आज सोमबार मुम्बईमा न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापीका लागि लैजान लागिएको पारिवारिक स्रोतले बतायो ।

उनलाई प्रचण्डले नै लिएर जान लागेको प्रचण्ड सचिवालयले जनाएको छ । विगत केही दिनयता अस्वस्त रहेकी दाहाल पत्नी सीताको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराएर घर फर्काइएको छ । तर समस्यामा सुधार नभएपछी उनलाई मुम्बई लान लागिएको हो । सिता दाहाल पार्किङ्सन् रोगबाट पिडित छन ।

यसअघि पनि उनको अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो ।