सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबिच समझदारी

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबिच समझदारी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्सास्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा २५% सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।