क्लासिक टेकको रिचार्जमा बर्षाद अफर, रु ५ मा Wi-Fi 6 राउटर संगै ५ महिना बोनस

क्लासिक टेकको रिचार्जमा बर्षाद अफर, रु ५ मा Wi-Fi 6 राउटर संगै ५ महिना बोनस

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक
गरेको छ। यस अफरमा अब ग्राहक वर्गहरुले इन्टरनेट टि. भी को बार्षिक रिचार्ज गर्दा ५ महिना सम्म
बोनस, ५० % सम्म छुट र Wi-Fi 6 भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र रू ५ मा नै पाउने छन्।

उक्त अफर असार २० गते सम्म मात्र मान्य हुनेछ। ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा
नजिकैको ब्रान्च मा गएर अफरको सुविधा लिन सकिने कम्पनीले बताएको छ ।

साथै वाल्लेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सी सी
को बुलेट बाइक जित्न सक्ने छन्। साथै हरेक महिना आइप्याड, र एपल वाच समेत जित्न सक्ने छन् ।

यसै गरि नयाँ ग्राहक हरुका लागि २०० एम बि पी यस हाइ स्पीड इन्टरनेट जडान रू ६१९ मा आइपी टि.
भी र Wi-Fi 6 भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरेको छ।

थप जानकारीको लागि सम्पर्क न. ९८०२९ २२ ३०४ मा कल गर्न सक्नुहुने छ । अथवा कम्पनीको
वेबसाइट www.classic.com.np लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ ।