कोपा अमेरिका : फाइनलमा अर्जेन्टिना र कोलम्बिया भिड्ने

कोपा अमेरिका : फाइनलमा अर्जेन्टिना र कोलम्बिया भिड्ने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। कोपा अमेरिकाको उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र कोलम्बिया भिड्ने भएका छन्।

बिहीबार बिहान सम्पन्न खेलमा उरुग्वेविरुद्व १–० को जित निकाल्दै कोलम्बिया उपाधिानजिक पुगेको हो।

अर्जेन्टिना भने क्यानडामाथि २–० को जित निकाल्दै यसअघि नै फाइनलमा पुगिसकेको छ। फाइनल खेल सोमबार बिहान हुनेछ।

कोलम्बिया सन् २००१ पछि फाइनलमा पुगेको हो। पहिलोपटक फाइनल पुग्दा कोलम्बियाले मेक्सिकोलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियोे।

Photo Credit: AGUSTIN MARCARIAN