उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइलनमा प्रवेश

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइलनमा प्रवेश

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइलनमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न खेलमा १–० को जित निकाल्दै कोलम्बिउा उपाधिानजिक पुगेको हो।

कोलम्बियाको जितमा जेफरसन लेर्माले खेलको ३९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

कोलम्बियाले अब उपाधिका लागि सोमबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।