पेरिस ओलम्पिकमा चीनलाई पहिलो स्वर्ण

पेरिस ओलम्पिकमा चीनलाई पहिलो स्वर्ण

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। पेरिस ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेको छ।

मिक्स टिम १० मिटर एयर राइफलको फाइनलमा सेङ लिहाओ र हुआङ युतिङको जोडीले दक्षिण कोरियाका केयुम जी–हेयोन र पार्क हा–जुनको जोडीलाई १६–१२ ले पराजित गर्दै स्वर्ण जितेको हो।