बीवाईडी अटो इन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इन्क प्रालिको 'बीवाईडी हाई–टेक विक २०२५' काठमाडौंमा बुधबारदेखि सुरु भएको छ । नेपालस्थित चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इन्क प्रालिका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इन्ककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठलगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरूको उपस्थितिमा सो इभेन्टको शुभारम्भ…