कोड एभाटर ह्याकाथन–२०२४ मा क्लटरकट र एपिक एआईले जिते १०/१० लाख रुपैयाँको सिड इनभेष्टमेन्ट

काठमाडौं । नवीनता र रचनात्मक कार्यको उद्देश्यसहित कोड एभाटर टेक प्रालिद्धारा आयोजित तीन महिना लामो दि कोड एभाटर ह्याकाथन–२०२४ को उपाधि क्लटरकट एण्ड एपिक एआईले जितेका छन् । उनीहरुले १०÷१० लाख रुपैयाँ राशिको सिड ईनभेष्टमेन्ट फण्ड प्राप्त गरेका हुन् । इभेन्टले नेपाली प्राविधिक समूदायमा नेपाली प्रतिभाशाली युवालाई एकै थलोमा उभ्याउन सफल भएको थियो । इभेन्टले…