साउन १८ गतेबाट रिलिज हुने चलचित्र ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक

चितवन ।साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ र प्रवीण खतिवडा लगायतका कलाकारहरु फिचर्ड छन्। ट्रेलर त्रिकोणात्मक प्रेम कथावरिपरि घुमेको छ। यो पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ। फिल्मको थिमअनुसार रहस्यमय कथाको छनक पनि ट्रेलरमा देख्न सकिन्छ। यसै फिल्मार्फत अमरले…