मनोरञ्जन

गायिका इन्दिरा जोशीले खुम्बु पुगेर सुटुक्क गरिन ‘इन्गेजमेन्ट’

चर्चित गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन्। उनले फिल्मीशैलीमा सोलुखुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग सुटुक्क इन्गेजमेन्ट गरेकी हुन्। हेलिकप्टरबाट खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो

विस्तृत पढ्नुहोस
अर्थ